Nepali | English
LATEST UPDATES

Sahid Krishnasen Ichchhuk Politechnic School

परिचय

प्राबिधिक शिक्षालाई सर्बसुलभ तथा आम नागरिकको पहुँच मा पुर्याउने उदेश्यका साथ यसको बिकास र बिस्तार गर्ने क्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले द्दण्ठछ साल भाद्र महिनामा दाङ को घोराहीमा आंगिक शिक्षालयको रुपमा यस शहिद कृष्०ासेन ईच्५ूक बहूप्राबिधिक शिक्षालयको स्थापना गरि यसै शैक्षिक शत्र देखी नै घ बर्षे ८िप्लोमा तहको वन बिज्ञान ९फरेष्ट्री० बिषयको पठनपाठन संचालन गरेको हो । यस शिक्षालयले बिभिन्न घ व६ा बिषयहरुमा अध्यापन गराउने गर्द५ । शिक्षालयमा स्विकृत भएका कार्यक्रमहरुमा घ बर्षे तहका बन बि१ान, हो६ेल म्यानेजमेन्६ र फू८ ए०८ ८ेरी ६ेक्नोलोजी हून । यस शिक्षालयले समयको माग संगै यूबाहरुको चाहना बमोजिम बिभिन्न बिषयहरुको प९ाई थप गर्दै लैजाने लक्ष राखेको ५ । यस शिक्षालयले प्राबिधिक शिक्षा अध्ययन गर्न चाहने यूवाहरुलाई न्यूनतम शूल्कमा प्राबिधिक शिक्षा प्रदान गर्ने गर्द५ ।जसमा हाल घ बर्षको जम्मा शूल्क ढण्,ण्ण्ण्।( तोकेको ५ ।यस शिक्षालयलाई नेपाल सरकार,शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नम’ूना शिक्षालयको रुपमा बिकास गर्दै,यस भेगमा रहेका अन्य शिक्षालयहरुमा समेत परिषद४ारा प्रदान गरिने प्राबिधिक शिक्षा,सिपमुलक ब्याबसायिक तालिम,सिप परिक्ष०ा तथा प्रशिक्षक प्रशिक्ष०ा कार्यहरु गर्नका लागि सहयोग पूर््याउने उदेश्य राखेको ५ ।

शिक्षालय प्रमूखको नाम यादब सूबेदी

फोन नं:- 9857863934

All Right Reserved. @2014 | IT HOME